24 Online News
१६ माघ २०७७ २०:५९

गल्फ लुब्रिकेन्टको एड्भान्स क्लब्ड स्किम हस्तान्तरण

काठमाडौं । गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किमको गाडी दिएको छ ।

एड्भान्स क्लब्ड स्किम अन्तर्गत वालाजुस्थित सुपूर्व इम्पेक्सलाई भितारा ब्रिजा गाडी प्रदान गरेको हो । सुपूर्व इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो । यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका डेपुटी जेनरल मेनेजर दिवाकर मिश्रल यही मंसीर १४ गते सुपूर्व इम्पेक्सका प्रोप्राइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरे ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.