24 Online News
२८ भाद्र २०७७ १६:३६

आइतबार थप १०३९ मा कोरोना संक्रमण

काठमाडौं । आइतबार थप १०३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै ११७३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित्र पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.