24 Online News
९ आश्विन २०७७ ०९:३५

निशानको ‘संगै मरौंला’ सार्वजनिक

काठमाडौं । गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौंला’ सार्वजनिक भएको छ।

गीतमा सन्तोष जंग थापाको शब्द र नविन कार्कीको संगीत रहेको गीतको भिडियोमा मोडेल नविन बुढाथोकी र अभिनेत्री अनु शाहको अभिनय छ।

रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। भिडियो आशिक राइको निर्देशनमा भिडियो बनेको हो। उक्त गीत सद्भाव टिभीको युट्यब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.