24 Online News
२९ पुष २०७७ १३:३१

मारवाडी सेवा समितिको अध्यक्षमा कैलाशचन्द्र गोयल निर्वाचित

काठमाडौं । मारवाडी सेवा समितिको अध्यक्षमा कैलाशचन्द्र गोयल निर्वाचित भएका छन् । गोयलले प्रतिस्पर्धी वसन्तकुमार चौधरीलाई ११६ मतले हराउँदै गोयल निर्वाचित भएका हुन् । विजयी भएका गोयलले ८८३ मत ल्याउँदा चौधरीले ७६७ मत प्राप्त गरे ।

३१ कार्यसमिति सदस्यमा गोयल पक्षका १६ जना र चौधरी पक्षका १५ जना विजयी भएका छन् ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.