24 Online News
१६ माघ २०७७ २०:४२

‘आमा’ चलचित्र युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ । बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सो चलचित्र शुक्रबार युट्युबमा रिलिज भएको हो ।

दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको थियो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.