24 Online News
२४ फाल्गुन २०७७ १०:४६

दाहाल–नेपाल समूहको बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं । दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पेरिसडाँडामा बस्दै छ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला गरेसँगै गर्मागर्मी भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउन बिहान ११ बजे स्थायी कमिटी बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला गरेसँगै आगामी रणनीति बनाउन बैठक बोलाइएको हो। सो समूहले आइतबार साँझ काननुविद्हरूसँग छलफल गरेका थिए।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.