24 Online News
२४ फाल्गुन २०७७ २२:३८

दाहाल–नेपाल समूहको निर्णय : पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने

काठमाडौं । दाहाल–नेपाल समूहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई अस्तित्वमा ल्याइदिएपछि प्रचण्ड–नेपाल समूहले यस्तो निर्णय गरेको हो ।

अदालतले नेकपाको आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । अदालतले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज गरेको थियो ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.