24 Online News
१६ असार २०७७ १४:५७

असार २० भित्र एसइईको नम्बर पठाइसक्नुपर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाले रोकिएको शैक्षिक सत्र २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीको नम्बर असार २० गतेभित्र पठाइसक्न निर्देशन दिएको छ।

विद्यार्थी मूल्यांकन नजिता प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट neb.gov.np मा उपलब्ध रहेको भन्दै बोर्डले कार्यविधिअनुसार आन्तरिक मूल्यांकन गरी विद्यार्थीका नम्बर छिटो पठाउन भनेको हो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.