24 Online News
२४ जेष्ठ २०७७ २०:४९

जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना पुष्टि

२४ जेठ, सुर्खेत । जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.