24 Online News
१८ असार २०७७ ११:२५

प्रधानमन्त्रीले अपरान्ह १२ बजेका लागि बोलाए मन्त्रीपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १२ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका छन्। स्थायी कमिटीका अधिकांश सदस्यहरूले उनको राजीनामा मागेका छन्। आजै बालुवाटार स्थायी कमिटीको बैठक पनि बस्दैछ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.