24 Online News
२७ जेष्ठ २०७७ २१:००

चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन अग्नी ग्रुपको आग्रह

१७ वैशाख, काठमाडौं । अग्नी ग्रुपले ग्रुपले मानसिक स्वास्थ्यसम्बन्धी अभियान अन्तरगत आमनागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन आग्रह गरेको छ ।

यो लाइभ अन्तक्रिया वैशाख १९ देखि २३ गतेसम्म हरेक दिन ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.